-
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा पुष्पकमल दाहाल प्रचण्डुप्रति लक्षित गर्दै भीरबाट लड्ने गोरुलाई रामराम मात्र भन्न सकिने टिप्पणी गरेका छन् ।
विराटनगरमा शनिवार नेकपाले आयोजना गरेको जनसभालाई सम्वोधन गर्दै उनले अझै नेकपामा फर्कन समेत आग्रह गरेका छन् ।उनले प्रचण्डलाई वैद्य तथा डाक्टरले छाडेपछि झाँक्रीको साथ लिएको टिप्पणी गरेका छन् । उनले भनेका छन्, प्रचण्डलाई वैद्यले छोडे, अनि डाक्टर लिए, डाक्टरबाट नि छोडेर झाँक्री लिनुभयो । उहाँलाई झाँक्रीले बचाउन सक्दैन ।उनले आफूले प्रचण्डलाई नेकपामा ल्याएर एउटा जुरो हाल्दिएको समेत बताएका छन् । उनले भने,‘ अब सिद्धिसकेका प्रचण्डलाई मैले दुई चार सीटमा सिमित हुने प्रचण्डलाई ल्याएर एउटा जुरो हाल्दिएको थिएँ । मैले सिङ हालिदिएँ । लामा सिङ भएपछि उहाँमा एउटा अहंकार पलायो । हामीलाई नै सिध्याउन खोज्नुभयो ।
News Desk 0 response शनिबार, फाल्गुन ८, २०७७
-
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३ -
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३