-
वीरगञ्जको नारायणी उप क्षेत्रिय अस्पताल ब्यवस्थापन समितिको लापरवाहिको कारण बेहाल बनेको छ । अस्पतालमा नियुतmी नै नपाएका सुरक्षा गार्डहरुको कारण त्यहा आउने बिरामीहरुले सास्ती पाएको घटना उजागर भएको छ ।
पर्सा जिल्लाको पोखरी नगरपालिका वडा नम्बर ९ चौकियाबैरी घरभई वर्ष ५० कि फुलमती देवीले आईतबार ज्वरो आएर उपचारको नारायणी उप क्षेत्रिय अस्पतालमा भर्ना गरीएको थियो । तर आज छैठो दिन बिहान डाक्टर निरज सिंहले रतmचेकपका लागी पठाएका थिए तर त्यसको रिर्पोट दिउसोको १ः३० बजे आउने भएपछी फुलमती देवीले डाक्टरलाई देखाउने प्रतिक्षामा थिईन तर रिर्पोटै नउदा एकजना गार्डले तपाईको छुटी (डिस्चार्ज) भैसकयो आफनो समान उठाउनु र यहाँबाट जानु भनेर जबरजस्र्ती निकालन खोजेको बिरामी पिडीत फुलमती देवीले बताईन ।
यता यो घटनाको सन्दर्भमा नारायणी उप क्षेत्रिय अस्पतालका मेसु डाक्टर सन्जय ठाकुरले भने पिडीतको गुणासो आएपछि म लगायत मेरा टिमसंगै अस्पतालको वार्डमा पुगेर सोधपुछ गर्दा वार्डका ईन्चार्ज र अस्पतालका सुरक्षा गार्ड महेन्द्र पास्वानको गल्ती भटीएको बताएका छन ।
सुरक्षा गार्ड महेन्द्र पास्वानले आफनो मान्छे राखने भनेर जबरजस्ती खाली गराएको मेसु ठाकुरले बताएका छन । उनका अनुसार यी सुरक्ष गार्ड जबरजस्ती १२ वर्ष देखी ज्ञानि महातो , शिवनाथ यादव , महेन्द्र पास्वान र रामजि साह यी ४ जना सुरक्षा गार्ड भनि जबरजस्ती दादागीरी सैलीमा काम गर्दै आएका छन । उनले भने यी ४ जनालाई पटक पटक हटाउन खोजेको तर राजनीतीक दबाव र ब्यवस्थापन समितिको लापरवाहिका कारण आफुले केही गर्न नसकेको बताएका छन ।हुनत वीरगञ्ज नारायणी उप क्षेत्रिय अस्पताल ब्यवस्थापन समिति र डाक्टर स्टाफको लापरवाहिको यो पहिलो खटना होनईन नहुदा बिभिन्न चरणमा पहिला पनि यस्ता घटना भए पनि आज सम्म कुनै ठोस कारवाही नहुदा अस्पतालमा आउने सेवागा्रहीलाई दैनिकी सास्ती भोगदै आउनु परेको छ ।
News Desk 0 response शुक्रबार, फाल्गुन ७, २०७७
-
शैक्षिक परामर्श नियमावली २०८३ प्रति पूर्वाञ्चल शाखाको आपत्ति, संशोधनको माग
शनिबार, असार २७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघ निर्वाचनः नवराज काफ्ले समूहको जित सुनिश्चित भएको दाबी
शुक्रबार, असार २६, २०८३ -
स्वास्थ्य सेवाबाट विश्वास जितेका बलबहादुर न्यौपाने अब उद्योग वाणिज्य संघमा सदस्यका उम्मेदवार
बिहिबार, असार २५, २०८३
-
शैक्षिक परामर्श नियमावली २०८३ प्रति पूर्वाञ्चल शाखाको आपत्ति, संशोधनको माग
शनिबार, असार २७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघ निर्वाचनः नवराज काफ्ले समूहको जित सुनिश्चित भएको दाबी
शुक्रबार, असार २६, २०८३ -
स्वास्थ्य सेवाबाट विश्वास जितेका बलबहादुर न्यौपाने अब उद्योग वाणिज्य संघमा सदस्यका उम्मेदवार
बिहिबार, असार २५, २०८३
-
काफ्लेद्वारा १४ बुँदे सङ्कल्प पत्र सार्वजनिक व्यवसायी सुरक्षा कोषदेखि डिजिटल संघ सम्म :
बिहिबार, असार २५, २०८३ -
स्वास्थ्य सेवाबाट विश्वास जितेका बलबहादुर न्यौपाने अब उद्योग वाणिज्य संघमा सदस्यका उम्मेदवार
बिहिबार, असार २५, २०८३ -
कोशी प्रदेशमा खेल प्रतिभाको सम्मान, १०५ जना खेलाडी, पत्रकार र खेलकुदकर्मी सम्मानित
बिहिबार, असार २५, २०८३ -
सरकार बनेको १०० दिन: मतदाताले गर्व गर्ने कि गुनासो गर्ने?
बिहिबार, असार २५, २०८३ -
इटहरी उद्योग वाणिज्य संघ निर्वाचनः नवराज काफ्ले समूहको जित सुनिश्चित भएको दाबी
शुक्रबार, असार २६, २०८३





