-
नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएयता हालसम्म तीन करोड ९२ लाखभन्दा बढी मात्रा खोप लगाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार नेपालमा खोप अभियान सुरु भएदेखि अहिलेसम्म तीन करोड ९२ लाख २३ हजार ९४१ मात्रा खोप लगाइसकेको हो ।
मन्त्रालयका अनुसार हालसम्म एक करोड ८६ लाख ९५ हजार ८ सय २६ जनाले एक मात्रा र एक करोड ८६ लाख ९८ हजार ५ सय ९५ जनाले पूर्ण मात्रा खोप लगाएका छन । त्यसैगरी, १८ लाख २९ हजार ५ सय २० जनाले अतिरिक्त मात्रा खोप लगाएका छन
। हालसम्म कुल जनसंख्याको ७५ प्रतिशत अर्थात दुई करोड १८ लाख ९२ हजार ४३६ जनाले एक मात्रा खोप पाएका छन । त्यसैगरी, ६४ दशमलब १ प्रतिशत अर्थात एक करोड ८६ लाख ९८ हजार ५९५ जनाले पूर्ण मात्रा खोप लगाएका छन । सरकारले वैशाख मसान्तसम्म १२ वर्षमाथीका सबै लक्षित जनसंख्यालाई खोप लगाउने तयारी गरेको छ । नेपालले अहिलेसमम विभिन माध्यमबाट भेरोसेल, कोभिसिल्ड, एस्ट्राजेनिका, मोडर्ना,फाइजर र जोन्सन एण्ड जोन्सन गरी चार करोड ७८ लाख ८२ हजार आठ सयमात्रा खोप भित्रिएको छ ।
News Desk 0 response आइतवार, चैत्र ६, २०७८
-
दशकपछि जाग्यो महिला उद्यमी संघ सुनसरी, प्रतिक्षाको नेतृत्वमा नयाँ कार्यसमिति
आइतवार, अशोज ११, २०८३ -
बाल न्याय प्रणाली र अनलाइन बाल यौन दुर्व्यवहारबारे इटहरीमा कार्यशाला
आइतवार, अशोज ११, २०८३ -
गौतम बन्धु राष्ट्रिय समाज कोशी प्रदेशको अध्यक्षमा मित्रबहादुर गौतम
शनिबार, अशोज १०, २०८३ -
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३

इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३ -
बाल न्याय प्रणाली र अनलाइन बाल यौन दुर्व्यवहारबारे इटहरीमा कार्यशाला
आइतवार, अशोज ११, २०८३ -
गौतम बन्धु राष्ट्रिय समाज कोशी प्रदेशको अध्यक्षमा मित्रबहादुर गौतम
शनिबार, अशोज १०, २०८३