-
दोलखाको कालिन्चोक लगायत उच्च हिमाली क्षेत्र खरिढुङ्गा, शैलुङ लगायत उच्च हिमाली क्षेत्रमा फेरी बाक्लो हिमपात भएको छ । गतबर्ष मंसिर महिनाबाट नै सुरु भएको हिमपात यो बर्ष भने ढिला हिमपात भएको हो । हिमापातसँगै पर्यटकीय क्षेत्र कालिञ्चोकमा हिउँ खेल्ने आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्न थालेको छ ।
कुरी क्षेत्रमा पर्यटकलाई लक्षित गरी सुविधासम्पन्न करिब एक सय होटल सञ्चालनमा छन् । होटलहरुमा चार हजारसम्म पर्यटक सहजै व्यवस्थापन गर्न सक्ने क्षमता रहेको छ । हिमपातमा रमाउन पर्यटकहरु बढेसंगै व्यवसायी उत्साहित भएकाछन् ।
हिउँ परेपछि पर्यटक प्रायः कालीञ्चोकको कुरी जाने, हिउँसँग रमाउने र केबुलकार चढ्ने उद्देश्यले दोलखा जाने गरेका छन । तराईबाट छोटो दूरीमा र काठमाडाँंैबाट नजिकै रहेका कारण राजधानीबाट मात्र दैनिक हजारौं आन्तरिक पर्यटक कालिञ्चोक क्षेत्रमा पुग्ने गरेको पाइन्छ ।
News Desk 0 response शुक्रबार, फाल्गुन ७, २०७७
-
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३ -
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३