-
पूर्व राजा ज्ञानेन्द्र शाहले मुलुकमा निषेध र विभेदको राजनीति शुरु भएकोमा चिन्ता व्यक्त गरेका छन । ७१ औं प्रजातन्त्र दिवशको अवसरमा शुभकामना व्यक्त गर्दै पूर्व राजा शाहले जनता र राजाको सहमतीबाट नेपाल खडा भएको र यसको अस्तित्वको रक्षा पनि सहमती बाट मात्रै हुने यथार्थको अवज्ञा नगर्न आग्रह गरेका छन । सन्देशमा पूर्वराजा शाहले प्रजातन्त्र केवल आवधिक निर्वाचन र नेताहरुको शासन प्रणाली मात्र नभइ सामाजिक जीवनपद्धतिसमेत भएको बताएका छन् । उनले अब सबैले मातृभूमीको पवित्र माटो छातीमा राखेर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको उल्लेख गरेका छन ।
नेपालमा प्रजातान्त्रिक विधि अघि बढोस् भन्ने सबैको चाहना भएपनि प्रजातन्त्र स्थापनाको ७० वर्षपछि पनि प्रजातन्त्रकै विवाद र द्वन्द्व भइरहेको पूर्वराजा शाहको टिप्पणी छ । सन्देशमा पूर्व राजा शाहले प्रजातन्त्रमा जनशक्ति र जनसम्मति नै विशिष्ट पक्ष उल्ल्ोख गर्दै जनताको आस्था, चाहना र जनभावना अन्तत अमिर रहन्छ र यसलाई मेट्न खोजेर, बटारेर त्यो मेटिँदैन बटारिन्न भनेको छन ।
News Desk 0 response बिहिबार, फाल्गुन ६, २०७७
-
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३ -
सुरक्षित सडक, सुरक्षित जीवनबारे इटहरी नमुना कलेजमा ट्राफिक सचेतना
मङ्लबार, अशोज १३, २०८३ -
विराट एग्रीले आईपीओ निष्कासनको तयारी अघि बढायो
मङ्लबार, अशोज १३, २०८३

सोमवार, अशोज १९, २०८३