-
नेपाली सेनाले सफा हिमाल अभियान अन्तर्गत सन् २०२१ मा बिभिन्न ५ हिमालबाट फोहर संकलन गर्ने जनाएको छ । सैनिक मुख्यालयमा बिहीवार पत्रकार सम्मेलन गर्दै नेपाली सेनाले सगरमाथा, ल्होत्से, मकालु, धौलागिरी, पुमोरी र आमादम्बलमका बेस क्याम्प र सो भन्दा बढि उचाईका क्षेत्रबाट ३५ टन फोहोर संकलन गर्न लागेको जनाएको हो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयका प्रमुख सहायकरथी हिमांशु खड्काले सेनाले अभियानको एकीकृतरुपमा अगुवाइ गर्ने र यसमा नेपाल पर्यटन विभाग, योजना तथा अनुगमन महाशाखा, नेपाल पर्यटन बोर्डसहित विभिन्न निकायसँग सहकार्य हुने जानकारी दिए ।
अभियानको सुरुवात चैत्र ३१ गते व्यानर हस्तान्तरण गरि सुरु भई जेष्ठ २२ गते विश्ववातावरण दिवसका दिन नसड्ने फोहर रिसाईकल गर्ने संस्थाहरुलाई हस्तान्तरण गरिने उहाले बताए । अभियानको दौरान सम्बन्धीत हिमालमा पर्ने बाटोमा सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्ने खड्काले जानकारी दिए ।
News Desk 0 response बिहिबार, फाल्गुन ६, २०७७
सफा हिमाल अभियान सन २०१९ बाट सुरु गरिएको थियो । अभियानबाट जलवायु परिवर्तनबाट हुने असरलाई कम गर्न मद्दत पुग्ने विश्वास नेपाली सेनाले जनाएको छ ।
-
नीलकण्ठ एकेडेमीद्वारा ८३ नयाँ विद्यार्थीलाई स्वागत, उत्कृष्ट विद्यार्थी सम्मानित
मङ्लबार, असार २, २०८३ -
सीबी कलेजद्वारा नयाँ विद्यार्थी स्वागत तथा एसईई उत्कृष्ट विद्यार्थी सम्मान
सोमवार, असार १, २०८३ -
प्याब्सन सुनसरीद्वारा विद्यालय व्यवस्थापन र मूल्याङ्कन प्रक्रिया सम्बन्धी अभिमुखीकरण सम्पन्न
शनिबार, जेष्ठ ३०, २०८३ -
सुनसरी जिल्ला अदालतको न्यायिक संवाद : सेवाग्राहीका सुझाव सुन्दै न्यायाधीशहरू
शनिबार, जेष्ठ ३०, २०८३

सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, ३९५ बालबालिका लाभान्वित हुने
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्याब्सन सुनसरीद्वारा विद्यालय व्यवस्थापन र मूल्याङ्कन प्रक्रिया सम्बन्धी अभिमुखीकरण सम्पन्न
शनिबार, जेष्ठ ३०, २०८३ -
सीबी कलेजद्वारा नयाँ विद्यार्थी स्वागत तथा एसईई उत्कृष्ट विद्यार्थी सम्मान
सोमवार, असार १, २०८३ -
सुनसरी जिल्ला अदालतको न्यायिक संवाद : सेवाग्राहीका सुझाव सुन्दै न्यायाधीशहरू
शनिबार, जेष्ठ ३०, २०८३ -
सैनिक अस्पताल इटहरीमा आँखा शल्यक्रिया शिविर सम्पन्न, ७१ जनाले पाए नयाँ दृष्टि
शुक्रबार, जेष्ठ २९, २०८३