फिचर

नेपालमा चीन विरुद्ध कुनैपनि गतिविधि हुन नदिने अध्यक्ष नेपालको भनाइ, सहकार्य गरेर अघि बढ्ने

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली भूमिमा कुनै पनि शक्तिलाई चीनविरुद्ध गतिविधि गर्न नदिने बताएका छन् ।बुधबार चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को अन्तर्राष्ट्रिय सम्पर्क विभागका उप–प्रमुख चेङ झाऊसँग भएको भिडियो...

आन्तरिक तथा वाह्य पर्यटकहरुलाई आकर्षित गर्न भैरवी मन्दिर क्षेत्रमा सौन्दर्यकरण गर्ने काम तिब्र

आन्तरिक तथा वाह्य पर्यटकहरुलाई आकर्षित गर्ने गरि धादिङमा रहेको भैरवी मन्दिर क्षेत्रलाई सौन्दर्यकरण गर्ने काम भईरहेको छ । धादिङको नीलकण्ठ छ सुनौलो बजारमा रहेको मन्दिरको सौन्दर्यकरणको काम तिब्र गतिमा भैरहेको हो । नीलकण्ठ नगरपालिका...

मैथिली भाषा, साहित्य, कला र सांस्कृति विकासका लागि भवनको निर्माण हुदै

मैथिली भाषा, साहित्य, कला र सांस्कृति विकासका लागि प्रागिक संस्थाको रुपमा कार्य गरिरहेका जनकपुरधामको मैथिली बिकास कोषको भवनको निर्माण युद्धस्तरमा भइरहेको छ । साढे ६ करोड लागतमा जनकपुरमा कोषको भवन निर्माण भैरहेको हो ।...

एमसीसी सम्झौता संसदमा पेश गरेपपछि सडक आन्दोलन थप चर्किएयो

एमसीसी सम्झौता संसदमा पेश गरेको विरोधमा बिहीबार पनि काठमाडौंमा प्रदर्शन भएको छ । एमसीसी राष्ट्रहितमा नभएको भन्दै विभिन्न राजनीतिक दल र तिनका भ्रातृ संगठनहरुले विरोध प्रदर्शन गरेका हु्न्। बिरोध प्रर्दशनमा प्रदर्शकारी र प्रहरीबीच भडप...

राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि कोलम्बिया, क्युवा र कजाखस्थानका गैरआवासीय राजदूतले आआफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेकाछन् । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित छुट्टाछुट्टै समारोहमा नेपालका लागि कोलम्बियाका राजदूत मारिना पचेको मोन्टे, क्युवाका अलेजन्द्रो...

विद्युत् उत्पादन गर्ने तयारी

रानी जमरा कुलरिया सिँचाइ आयोजनाअन्तर्गत निर्माणाधीन हाइड्रोपावरको काम अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा सो सिँचाइ आयोजना रहेको छ । चार मेगावाट क्षमताको सो हाइड्रोपावर योजना जानकी गाउँपालिका–९ कटाक्षे क्षेत्रमा रहेको...

वायु ऊर्जा आयोजना अलपत्र

जिल्लाको एक विकट गाउँमा विद्युत्को माग पूरा गर्नका लागि करोडौँको लागतमा बनाइएको वायु ऊर्जा १५ वर्षदेखि अलपत्र बनेको छ । महाशिला गाउँपालिका–६ फलामखानीमा सञ्चालित हावाबाट बिजुली निकाल्ने प्रविधि वायु ऊर्जा मर्मतसम्भारको अभावमा अलपत्र बनेको...

सौराहामा देखिन थाले विदेशी पर्यटक

नेपालको प्रमुख पर्यटकीय क्षेत्र सौराहामा बाह्य पर्यटकको चहलपहल देखिन थालेपछि व्यवसायी उत्साहित भएका छन् ।कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण सुस्ताएको यहाँको पर्यटन क्षेत्र अहिले पूर्ववत् अवस्थामा फर्कने अनुमान गरिएको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिम...

धादिङमा पर्यटन पुर्वाधार

धादिङको विभिन्न पालिकामा पर्यटन प्रबद्र्धन र संरचना संरक्षणका लागि विभिन्न योजना बनाएर काम अघि बढेको छ । यसका लागि बागमती प्रदेश सरकार डिभिजन बन कार्यालयले २० वटा योजनालाई सम्पन्न गर्न बजेट विनियोजन भएको छ...

नेपाली तयारी चिया भारत निर्यातमा अवरोध

नेपाली तयारी चिया निर्यातमा भारतीय पक्षबाट पटक–पटक अवरोध हुँदै आएको छ । सरकारले दिगो सामाधानमा ध्यान नदिंदा उद्योगी र किसानहरु मर्कामा परेका छन् । नेपाली तयारी चिया भारतमा सहज रुपमा निर्यात नहुँदा नेपाली किसान...

4565