-
आन्तरिक तथा वाह्य पर्यटकहरुलाई आकर्षित गर्ने गरि धादिङमा रहेको भैरवी मन्दिर क्षेत्रलाई सौन्दर्यकरण गर्ने काम भईरहेको छ । धादिङको नीलकण्ठ छ सुनौलो बजारमा रहेको मन्दिरको सौन्दर्यकरणको काम तिब्र गतिमा भैरहेको हो ।
नीलकण्ठ नगरपालिका वडा नम्बर ६सुनौलो बजारमा रहेको भैरवी मन्दिरको सौन्दर्यकरणको काम धमाधम भैरहेको छ । चिताएको र भाकल पुरा हुने विश्वासले मन्दिरमा भक्तजनको भिड लाग्ने गर्दछ । भैरवीमा पुजाअर्चना गरे सोचेका कुराहरु पुरा हुने विश्वासले टाढा टाढा देखि पनि मानिसहरु पुजा गर्न पुग्ने गर्दछन ।
प्रख्यात मन्दिर भएपनि प्रचारप्रसारका अभावमा ओझेलमा पर्दै आएको भैरवी मन्दिर क्षेत्रमा आन्तरिक तथा वाह्य पर्यटकहरुलाई आकर्षित गर्ने गरी पर्यटन पुर्वाधारका कामहरु भई रहेको छ ।
आन्तरिक तथा वाह्य पर्यटकहरुलाई आकर्षित गर्न सके यो क्षेत्रको विकासमा समेत सहयोग पु¥याउन सकिने तर्फ मध्यनजर गर्दै सौन्दर्यकरणका कामहरु भई रहेको हो ।
मन्दिर क्षेत्रमा पार्क, बनभोजस्थल, बाटो, सिढी रेलिङ निर्माण काम सम्पन्न भई सकेको छ । २०७४ सालमा पुराण लगाएर संकलन भएको २ करोड ४ लाख रकमवाट पनि धार्मिक पर्यटकका लागि आवश्यक पूर्वाधार निर्माण भैरहेको छ । मन्दिरका लागि राष्ट्रिय योजना आयोगले ४ करोड क्रमागत आयोजनाको रुपमा बजेट उपलब्ध गराएको छ । राम शाहको पालामा भैरवी मन्दिरको निर्माण भएको तथा पृथ्वी नारायण शाह नुवाकोट आक्रमण गर्न जादा कोट स्थापना गरि बास बसेको र पछि गुठी प्रदान गरेको किम्वदन्ती रहेको छ ।
News Desk 0 response बिहिबार, फाल्गुन १२, २०७८
-
बेलबारीमा श्रम संस्कृतिको उदाहरण ः पुल सुरक्षितदेखि सार्वजनिक स्थल सुन्दरीकरणसम्म
शनिबार, जेष्ठ २३, २०८३ -
गणितीय अङ्कमा बनेको अनौठो लोक–आधुनिक गीत सार्वजनिक, चतराको बोराबाँधमा कैद भयो आकर्षक दृश्य
शनिबार, जेष्ठ २३, २०८३ -
इटहरीमा जेसीबी नेपालको ग्राहक सम्मान तथा साँचो हस्तान्तरण कार्यक्रम सम्पन्न
शनिबार, जेष्ठ २३, २०८३ -
विश्व वातावरण दिवसमा धनकुटा लेडी जेसीजद्वारा वृक्षारोपण, ४० बिरुवा रोपियो
शनिबार, जेष्ठ २३, २०८३ -
विश्व वातावरण दिवसमा तेली कल्याण समाजद्वारा वृक्षारोपण, हरियाली प्रवद्र्धनमा जोड
शुक्रबार, जेष्ठ २२, २०८३

शुक्रबार, जेष्ठ २२, २०८३ -
विश्व वातावरण दिवसमा इटहरीको हरियाली अभियान ः सरसफाइ, वृक्षरोपण
शुक्रबार, जेष्ठ २२, २०८३
-
विश्व वातावरण दिवसमा धरान जेसीजको हरियाली अभियान ः ज्येष्ठ नागरिक पार्कमा वृहत् वृक्षारोपण