बिजनेस
बढ्यो सुनको मूल्य
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ८०० ले बढेर रु ९९ हजार ७०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९८ हजार ९००मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी...
शुक्रबार, चैत्र १८, २०७८नयाँ वर्षको अवशरमा मोटरहेडले ल्यायो ‘स्क्र्याच एण्ड क्याच अफर’
नयाँ वर्ष २०७९ को अवसरमा मोटरहेडले ‘स्क्र्याच एण्ड क्याच अफर’ सञ्चालनमा ल्याएकोे छ । एड्भेन्चर सेग्मेन्टमा पृथक पहिचान बनाएको मोटरहेडको नेपाली आधिकारीक वितरक ‘एस।एल।आर टेक्नो एण्ड ट्रेड प्रा।ली’ ले नायँ वर्षको अवसरमा ग्राहकहरुलाई लक्षित...
बुधबार, चैत्र १६, २०७८नेपालको समावेशी विकासका लागि विश्व बैंकबाट १८ अर्ब १५ करोड प्राप्त हुँदै
विश्व बैंकले नेपालको वित्तीय क्षेत्रको हरित, लचिलो र समावेशी विकासका लागि रु १८ अर्ब १५ करोड उपलब्ध गराउने भएको छ । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले नेपालको हरित, लचिलो र समावेशी विकासमा सहयोग गर्न...
शुक्रबार, चैत्र ११, २०७८अर्थतन्त्रको नयाँँ मोडेलमा जानुपर्छ :डा.भट्टराई, प्रधानमन्त्री रोजगार कार्यक्रमको चरम दुरुपयोग :डा महत
पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले माओवाद ब्राण्ड समातेर देश विकास नहुने बताएका छन् ।शुक्रवार राष्ट्रिय आर्थिक सरोकार समाज, नेपालले काठमाडौंमा आयोजना गरेको नेपाली अर्थतन्त्रको समसामयिक मुद्दा र...
शुक्रबार, चैत्र ११, २०७८सुनको मूल्य तोलाको एक लाख नाघ्यो
सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु एक लाख ३०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९९ हजार ५०० मा कारोबार भएको पहेँलो धातु आज रु ८०० ले बढेको हो ।
मङ्लबार, चैत्र ८, २०७८कर्णाली प्रदेश सरकारको बजेट खर्च न्यून
चालु आर्थिक वर्षको दोस्रो चौमासिक सकिदा समेत कर्णाली प्रदेश सरकारले निकै न्यून बजेट खर्च गरेको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षको आठ महिनामा कूल विनियोजित बजेटको १६ दशमलव १३ प्रतिशत मात्र कार्यान्वयन गरेको...
आइतवार, चैत्र ६, २०७८बक्यौता नतिर्ने सात वायु सेवा कम्पनीलाई कारवाही हुने
बक्यौता नतिर्ने सात वायु सेवा कम्पनीलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गर्ने भएको छ । प्राधिकरणले नेकोन, शिवानी, गोरखा, माउण्टेन एयर, कस्मिक, स्काईलाइन र एयर काष्ठमण्डपलाई ९ करोड १७ लाख रुपैयाँ बुझाउन भनेको हो...
आइतवार, चैत्र ६, २०७८भोजपुरमा किवी खेतीमा किसानको आर्कषण बढ्दो
भोजपुरमा पछिल्लो समय किवी खेतीमा किसानको आर्कषण बढेको छ । एक पटक विस्तार गरेपछि लामो समयसम्म आम्दानी लिन सकिने भएपछि किसान यसको खेती तर्फ आर्कषित भएका हुन् । व्यवसायिक किवि खेती भोजपुरका किसानको रोजाईमा...
शुक्रबार, चैत्र ४, २०७८कोभिड–१९ ले थलिएको अर्थतन्त्र लयमा फर्काउने क्रममा छौँ : अर्थमन्त्री शर्मा
अर्थमन्त्री जनार्दन शर्माले दुई वर्षदेखि कोभिड–१९ ले थलिएको मुलुकको अर्थतन्त्र पुरानै लयमा फर्काउन विभिन्न योजना अघि बढाइएको बताएकाछन् । ललितपुर उद्योग वाणिज्य सङ्घको ५५औ स्थापना दिवसका अवसरमा आज उनले मुलुकको अर्थतन्त्र मजबुद बनाउने प्रयास...
शुक्रबार, चैत्र ४, २०७८घट्यो सुनको मूल्य
सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु ९९ हजार ३०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख ५०० मा कारोबार भएको सुन आज तोलामा रु एक हजार २०० ले घटेको...
बुधबार, चैत्र २, २०७८-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३




