-
मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसिसीकी उपाध्यक्ष फतिमा सुमार आगामि हप्ता नेपाल आउने भएकी छन । नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेता केपी ओली, सत्तारूढ गठबन्धनका नेताहरू पुष्पकमल दाहाल, माधवकुमार नेपाल लगायत सांसदहरूसँग भेट्ने कार्यक्रम छ ।
एमसिसि सम्झौता अन्तर्गत नेपालले बिजुलीको प्रसारण लाइन र सडक निमांणका लागि ५ सय मिलियन अमेरिकी डलर प्राप्त गर्ने बताईएको छ । सम्झौता नेपालको संसदले पारित गरेपछि मात्र लागु हुनेछ । पार्टीहरूबीच विवादका कारणले अहिलेसम्म सम्झौता पास हुन सकेको छैन ।
News Desk 0 response बुधबार, भदौ १६, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३