-
एप्पल र सामसङको बाटो पछयाउँदै गूगलको पिक्सेल सिक्सको बक्समा पनि चार्जर नहुने भएको छ । कम्पनीले द भर्जलाई यसको बारेमा बताएको छ । अरु कम्पनीहरु जस्तै गूगलले पनि धेरै प्रयोगकर्ताहरुसँग यूएसबी सी चार्जर भएको भन्दै चार्जर नदिने बताएको छ ।
बक्समा चार्जर हुने अन्तिम फोन पिक्सेल फाइभ ए हुने गूगलले बताएको छ । यसलाई कम्पनीले वातावरणमैत्री पहल भनेर ठहराएको छ । बक्समा चार्जर नहालेपछि सानो बक्समै फोन अटाउने गर्दछ जसले गर्दा कम्पनीले एैचोटि धेरै भन्दा धेरै फोनहरु ढुवानी गर्न पाउँने छन् ।
यसले ई–वेस्ट पनि घटाउने मान्यता रहेको छ । तर विज्ञहरुले यो पहलको गलत प्रभाव पर्न सक्ने पनि बताएका छन् । किनभने नयाँ फोनमा चार्जर नभएमा अरु कम्पनीहरुबाट चार्जर किनेर अझै बढि ई–वेस्टको समस्या बढ्न सकिने देखिन्छ । विस्तारै अन्य कम्पनीहरूले पनि एप्पल, सामसङ र गूगलको बाटो पछ्याउने अनुमान लगाइएको छ ।
News Desk 0 response आइतवार, भदौ ६, २०७८
-
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३
-
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
नेपथ्य ब्यान्ड इटहरीमा, प्रारम्भिक अफरसँगै टिकट बुकिङ खुला, विद्यार्थीलाई विशेष छुट
बुधबार, साउन २०, २०८३
-
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३