-
नेपालमा थप २ हजार ७५ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो चौविस घण्टामा पीसीआर विधिबाट गरिएको परीक्षणक्रा क्रममा १ हजार ४ सय २४ र एन्टिजेनबाट गरिएको परीक्षणका क्रममा ६ सय ५१ जनामा संक्रमण पुष्टि भएको हो ।
यो संगै नेपालमा कोरोना संक्रमित हुनेको कूल संख्या ८ लाख २५ हजार ७ सय २२ पुगेको छ । देशभर ३९ हजार ३ सय २१ सक्रिय संक्रमित आइशोलेशलमा रहेका छन् । त्यस्तै कोरोनाका कारण पछिल्लो २४ घण्टामा ३० जनाले ज्यान गुमाएका छन् ।
योसँगै नेपालमा कारण मृत्यु हुनेको संख्या १० हजार ४ सय ८५ पुगेको छ । त्यस्तै २४ घण्टामा थप २ हजार ३ सय ८२ संक्रमित कोरोना मुक्त हुँदा नेपालमा संक्रमित भएकामध्ये ६ लाख ९५ हजार ९ सय २५ जना कोरोना मुक्त भएका छन् ।
News Desk 0 response शनिबार, भदौ ५, २०७८
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





