-
कोरोना विरुद्धको खोप वितरणमा ठूलो असमानता देखिएको विश्व स्वास्थ्य संगठका प्रमुख डाक्टर टेड्रोस आधनम गेव्रियसले बताएका छन् । विश्व स्वास्थ्य संगठन डब्लूएचओका प्रमुख डाक्टर गेव्रियसले प्रेस वक्तव्य जारी गर्दै खोप वितरणमा असमानता भएको बताएका हुन् । उनले विकसित १० मुलुकका ७५ प्रतिशत नागरिकले खोप लगाइसक्दा अन्य मुलुकका २ प्रतिशत नागरिकले मात्र खोप पाएको बताए ।
यस्तो असमानताले लामो समयसम्म कोरोना महामारी रहिरहने खतरा रहेको उनले बताए । साथै उनले सबल मुलकहरुलाई कम आय भएका मुलुकलाई सहयोग गर्न समेत आग्रह गरेका छन् । साथै उनले सबै मुलुकमा खोपको समान आपूर्ति तथा उत्पादनमा पहुँच हुनुपर्ने धारणा समेत व्यतm गरे । यसैबीच अहिले डेल्टा भेरियन्टका कारण खोप नलगाइएका र जनस्वास्थ्यको प्रणाली कमजोर भएका मुलुकमा कोरोना तीव्र फैलिरहेको समेत बताए ।
News Desk 0 response बिहिबार, भदौ ३, २०७८
सम्बन्धित शीर्षकहरु
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३