-
बेलायतमा कोरोनाको दुवै मात्रा खोप लगाएका मानिसहरुमा पनि कारोना भाइरस संक्रमण फैलने क्रम बढेको छ । डेल्टा भाइरसको संक्रमणको कारण अस्पताल भर्ना हुनेहरुको संख्या बढेको हो ।
अस्पताल भर्ना हुने बिरामीमध्ये ५५ प्रतिशत कोरोनाको खोप लगाएका व्यक्ति रहेको बेलायतको स्वास्थ्य विभागले जनाएको छ । गत जुलाई १० देखि अगस्ट २ सम्मको तथ्यांकअनुसार दुबै मात्रा खोप लगाएका ५५ प्रतिशत विरामी अस्पताल भर्ना भएको पाइएको हो ।
खोपको मात्रा पूरा भएकाहरु नै बढी अस्पताल भर्ना भएकाले थप चिन्ता बढाएको बेलायतको स्वास्थ्य विभागले जनाएको छ । खोपले सबै जोखिम न्यूनिकरण नगर्ने भएकाले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न बेलायत सरकारले आह्वान गरेको छ । जुलाई एकमा प्रतिबन्ध फुकुवा भएसँगै बेलायतमा संक्रमण बढेको छ । बेलायतमा ५७ प्रतिशत भन्दा बढी बयस्कले कोरोना भाइरसविरुद्धको दुबै मात्रा खोप लगाइसकेका छन ।
News Desk 0 response शनिबार, साउन २३, २०७८
सम्बन्धित शीर्षकहरु
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३