-
अमेरिकाले २४ जना रुसी कुटनीतिज्ञलाई मुलुक छाड्न आदेश दिएको छ । उनीहरुलाई सेप्टेम्बरमा प्रवेशाज्ञाको अवधि सकिनुअगाडि नै अमेरिका छाड्न ह्वाइट हाउसले आदेश दिएको रुसी दुतावासले जनाएको हो । अमेरिकाका लागि रुसी राजदुत एन्टोली एन्टोनोभले २४ जना रुसी कुटनीतिज्ञको सूचीसमेत आदेशपत्र पठाइएको जनाएका छन् ।
यसैबीच राजदुत एन्टोलीले अमेरिकाले सूचीमा समेटेका २४ रुसी कुटनीतिज्ञले तोकिएकै समयमा अमेरिका छाडिसक्ने प्रष्ट पारेका छन् । उनले ती २४ जना रुसी कुटनीतिज्ञको स्थानमा अरु कुटनीतिज्ञलाई तत्काल रुसले नखटाउने पनि बताए । अमेरिकाले प्रवेशाज्ञा दिन निकै कडाइ गरेका कारण रुसले थप कुटनीतिज्ञलाई अहिले नै अमेरिका नपठाउने भएको जानकारी राजदुत एन्टोलीले दिएका छन् ।
News Desk 0 response मङ्लबार, साउन १९, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३