-
नेकपा महासचिव नेत्रविक्रम चन्द र जनता समाजवादी पार्टी ‘जसपा’ नेपालका अध्यक्ष महन्थ ठाकुरविच आज विहान भेटवार्ता भएको छ । एक सातादेखि राजनीतिक भेटघाटमा व्यस्त रहेका चन्दले ठाकुरलाई भक्तपुरस्थित निवास पुगेर भेटेका हुन ।
भेटमा चन्दले सरकारसँग फागुन २१ गते भएको तीन बुँदे सहमति कार्यान्वयनको वातावरण बनाइदिन आग्रह गरेको बुझिएको छ । जवाफमा ठाकुरले चन्द नेतृत्वको नेकपासँगका सहमति कार्यान्वयन हुनुपर्नेमा आफुहरु पनि रहेको जानकारी गराएका छन । उनले सरकारले मधेस आन्दोलनकै सहमति कार्यान्वयन नगरेकोमा पनि ठाकुरले असन्तुष्टि राखेको बताइएको छ ।
चन्द एक सातायता राजनीतिक भेटघाटमा व्यस्त छन । उनले प्रधानमन्त्री शेरबहादुर देउवा, सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल लगायतका नेतासँग भेट गरिसकेका छन । शुक्रबार उनले राप्रपा अध्यक्ष कमल थापासँग भेट गरेका थिए ।
News Desk 0 response शनिबार, साउन ९, २०७८
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३





