• नेकपा एमाले नेता महेश बस्नेतले बरिष्ठ नेता माधबकुमार नेपाललाई तत्काल पार्टी छाड्न चेतावनी दिएका छन । उनले नेपालले पार्टी छाडे सम्मानपुर्वक बिदाई गर्ने समेत बताए ।

    काठमाण्डौमा मंगलबार राष्ट्रिय युवा संघ अन्तरजिल्ला विशेष प्रदेशको भेलामा बस्नेतले देशी बिदेशी शक्तिसंग मिलेर पुष्पकमल दाहाल र नेपालले एमाले बिभाजन गर्न खाजेको आरोप लगाए ।बस्नेतले पार्टीभित्र रहेर पार्टीबिरुद्ध लाग्ने सांसदहरुलाई कडा कारवाही हुने बताए ।।

4565