-
मरुभुमीमा विरलै देखिने घटना साउदी अरबमा देखिएको छ । पछिल्लो समय यहा भव्य हिमपात भएको छ, यो निकै आश्चर्यजनक मानीएको छ । मरभुमी र गर्मी देशमा कसरी हिउँ पर्न सम्भव भयो भन्ने मानिसहरु अचम्ममा परेका छन् । सामाजिक संजालमा यस घटनाको भिडियोको निकै चर्चा बटुलेको छ ।
भिडियोमा साउदी अरबको मरभुमीमा सेतो कार्पेट जस्तो देखिएको छ भने उँटको शरीरमा हिउँ परेको तस्वीर निकै भाइरल भएको छ । साउदी अरबमा ५० वर्ष पछि पहिलो पटक हिउँ परेको हो ।
यसभन्दा पहिला पनि साउदी अरबमा हिउँ परेको थियो तर यति भारी हिमपात अहिलेसम्म न भएको बताईउको छ । साउदी अरबमा भएको हिमपात खाडी मुलुकहरुमा हुने दुर्लभ घटना हो । एक हप्ता पहिला साउदीमा चिसो लहर चलेको थियो ।
साउदी अरबको तापक्रम माइनस दुई डिग्री पुगेको छ र आवासीय क्षेत्रमा मानिस सहित जनावरहरुलाई पनि हिमपातले समस्या पैदा भएको छ । यसै बीच मौसम विभागले हिमपातको बारेमा चेतावनी समेत जारी गरिएको छ ।
मौसम विभागको अनुसार आउँदो दिनमा चिसो थप बढ्दै जाने बताएको छ । मौसम विभागले मानिसहरुलाई घरमा नै बस्न अपिल गरेको छ । विशेषगरी रातिको समयमा धेरै चिसो बढ्ने हुनाले तातो हुने लुगा लगाउन निर्देशन दिएको छ ।
विश्वको विभिन्न स्थानमा जनवरीमा हिउँ पर्ने गर्दछ तर अफ्रीका र मध्यपुर्वको मरभुमीमा प्राय हिउँ पर्दैन तर यस वर्ष सहारा मरभुमीमा रहेको अल्जेरियामा हिमपात भएको छ र प्राय अत्याधिक कर्मीहुने साउदी अरबमा तापक्रम माइनस दुई डिग्री पुगेको छ । सहारा मरभुमीमा सेतो हिउँको कार्पेट जस्तो देखिने तस्वीर सामाजिक संजालमा भाइरल भइरहेको छ । एजेन्सी
News Desk 0 response बिहिबार, फाल्गुन १३, २०७७
सम्बन्धित शीर्षकहरु
-
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३
-
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
नेपथ्य ब्यान्ड इटहरीमा, प्रारम्भिक अफरसँगै टिकट बुकिङ खुला, विद्यार्थीलाई विशेष छुट
बुधबार, साउन २०, २०८३
-
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३