-
अत्यधिक वर्षाका कारण आएको भीषण बाढीमा परी युरोपमा मृत्यु हुनेको संख्या १५३ पुगेको छ । बाढीले जर्मनीमा मात्र १३३ जनाले ज्यान गुमाएका छन् भने बेल्जियममा २० जनाको मृत्यु भएको छ । बाढीबाट सबैभन्दा धेरै क्षति जर्मनीमा भएको छ ।
बेल्जियममा कम्तीमा २० जनाको मृत्यु भएको छ । जर्मनीको वेस्ट फेलिया प्रान्तको नर्थ राइनमा बाढीको सबैभन्दा बढी प्रभाव परेको बताइएको छ । त्यहाँ ९० जनाको मृत्यु भएको बताइएको छ । बाढीमा परेका सयौँ मानिसहरु अझै पनि हराइरहेका छन् । उनीहरुको खोजी र उद्दार कार्य भइरहेको छ । बाढीका कारण टेलिफोन नेटवर्कहरु अवरुद्ध भएका छन् भने सडक क्षतविक्षत भएको छ ।
एक लाख भन्दा बढी घरहरुमा विजुली सेवा अवरुद्ध भएको छ । मौसम परिवर्तनका कारण यस्तो विपत आएको युरोपेली नेताहरुले बताएका छन् । विश्वव्यापी बढ्दो तापक्रमले मुसलधारे वर्षा गराएको विज्ञहरुले बताएका छन् । औद्योगिक युग सुरु भएसँगै विश्वव्यापी तापक्रम बढिरहेको छ ।
News Desk 0 response शनिबार, साउन २, २०७८
सम्बन्धित शीर्षकहरु
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३