-
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । करिब एक घण्टा भएको भेटमा दुई नेताबीच आइतवारदेखि सुरु हुने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री देउवाले लिने विश्वासको मतमा कसरी प्रस्तुत हुने र सरकारमा नेपाल पक्ष सहभागी हुने विषयमा कुराकानी भएको बताइएको छ ।
दाहालले सरकारमा सहभागिताका विषयमा नेता नेपाललाई सोधेका थिए । जवाफमा नेपालले पार्टीभित्रको विवाद मिलाउन पहल भइरहेकाले तत्कालै त्यसबारे निर्णयमा पुगि नसकेको बताइएको छ । यद्यपि असार २८ को सर्वोच्चको परमादेशपछि सत्ताबाट बाहिरिएका एमाले अध्यक्ष केपी ओलीले अब नेता नेपालका लागि पार्टीमा कुनै ठाउँ नरहेको बताइसकेका छन् ।
News Desk 0 response शनिबार, साउन २, २०७८
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३





