-
हाइटीको अन्तरिम राष्ट्रपतिमा सभामुख जोसेफ लाम्बार्ट चयन भएका छन् । अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार लाम्बार्टलाई राष्ट्रपति नियुक्ती गर्ने प्रस्ताव त्यहाँको सिनेटबाट पारित गरिएको थियो ।
गत बुधबार जोभेनल मोइजलाई उनकै निवासमा गोली हानेर हत्या गरिएपछि राष्ट्रपति पद रिक्त थियो । राष्ट्रपति नियुक्त गर्नुपर्ने संकल्प प्रस्ताव सिनेटमा लगिएपछि प्रतिपक्षी दल र अन्य संगठनले समेत समर्थन गरेका थिए । हाइटीको संसदमा अहिले एक तिहाइ सदस्य मात्रै छन् । प्रस्ताव पारित भएपछि लाम्बार्टले सपथ ग्रहणको तयारी थालेका छन् । कार्यभार सम्हालेपछि उनले नयाँ सरकार गठनको तयारी सुरु गर्नेछन् ।
यसैबीच, हाइटीले अमेरिका र संयुक्त राष्ट्रसंघसँग सैनिक सहायताका लागि अपील गरेको छ । राष्ट्रपति जोभिनल मोइसको हत्या भएपछि देशका प्रमुख पूर्वाधारहरुको रक्षाका लागि हाइटी सरकारले अमेरिका र संयुक्त राष्ट्रसंघसँग आफ्नो देशमा सैनिक पठाउन आग्रह गरेको हो । अमेरिकाले भने तत्कालका लागि सैनिक सहयोग गर्ने योजना नरहेको बताएको छ ।
News Desk 0 response शनिबार, असार २६, २०७८
सम्बन्धित शीर्षकहरु
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३