-
प्रधानमन्त्री केपी ओलीले नेपालमा कोरोनाको दोस्रो लहर नियन्त्रणमा आउन लागेको भन्दै खोप सहायताका लागि अन्तर्राष्ट्रिय समुदायलाई पुनः आग्रह गरेका छन् । अमेरिकी संचारसंस्था सीएनबीसीसँगको कुराकानीमा प्रधानमन्त्री ओलीले पर्याप्त खोप उपलब्ध भए २०२१ भित्र सबै नागरिकलाई खोप लगाइसक्ने लक्ष्य लिएको बताए । ओलीले मुलुकमा ७५ प्रतिशतले कोरोना संक्रमण नियन्त्रणमा आइसकेको र बाँकी नियन्त्रणका लागि सरकारले काम गरिरहेको बताए ।
प्रधानमन्त्री ओलीले दोस्रो लहरमा नेपालमा अक्सिजन र बेड अभाव भएको बताउँदै आगामी दिनमा त्यस्तो हुन नदिन सरकारले काम गरिरहेको उल्लेख गरे । ओलीले दोश्रो लहरको कोरोना नियन्त्रणमा आएपनि तत्काल खोपको जरुरी भएको बताए ।
News Desk 0 response मङ्लबार, असार १, २०७८
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३