-
अमेरिकाका डेनवर नजिकै विमानले उडान भरेपछि इन्जिन फेल भएर बोइङ जेट विमानको एक इन्जिनमा आगलागी भएको छ । इन्जिनको बाहिरी फ्रेम एउटा घरको अगाडि बगैंचामा खसेको छ ।
बोइङ ७७७ विमानमा २३१ यात्री र चालक दलका १० सदस्य सवार थिए । यो विमानले डेनवरबाट होनोलुलुका लागि उडान भरेको थियो ।इन्जिनमा आगलागी भएतापनि उक्त विमान सुरक्षीत डेनवर विमानस्थलमा फिर्ता भएर अवतरण गर्न सफल भयो ।
फेडरल एभिएसन एडमिनिस्ट्रेशनका अनुसार विमान ३२८ को दायाँ इन्जिनमा खराबी आएको थियो ।ब्रूमफिल्ड प्रहरीले स्थानीयलाई अनुसन्धानमा कुनै असर नपरोस् भनेर उक्त भग्नावशेषलाई नछुन आग्रह गरेको छ ।एक स्थानीय व्यक्तिले सीएनएनसँगको कुराकानीमा विमानको पार्टपूर्जा खसेको र आफ्नो बच्चालाई लिएर सुरक्षित स्थानमा लुकेको बताए ।
News Desk 0 response आइतवार, फाल्गुन ९, २०७७
सम्बन्धित शीर्षकहरु
-
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३ -
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३