-
प्रत्येक चार वर्षमा हुँदै आएको फिफा विश्वकप फुटबल प्रतियोगिता अब प्रत्येक दुई वर्षमा आयोजना गर्ने प्रस्ताव गरिएको छ। शुक्रबार सकिएको फिफाको ७१औं भर्चुअल कंग्रेसमा प्रत्येक दुई-दुई वर्षमा विश्वकप आयोजना गर्ने प्रस्ताव आएको हो।
यो प्रस्ताव साउदी अरेबियन फुटबल फेडेरेसनले फिफा कंग्रेसमा पेश गरेको थियो।यो प्रस्तावलाई फिफा कंग्रेसले छलफलका लागि अघि बढाउने निर्णय गरेको छ।कंग्रेसले दुई वर्षको अन्तरमा विश्वकप आयोजना हुन सक्ने विषयमा अध्ययन गर्ने पनि निर्णय गरेको छ। विश्वकप प्रत्येक दुई वर्षमा आयोजना गर्दा हुने सम्भावित प्रभावको पनि सम्भाव्यता अध्ययन गरिने फिफाले जनाएको छ।
News Desk 0 response शनिबार, जेष्ठ ८, २०७८
सम्बन्धित शीर्षकहरु
-
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३ -
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३
-
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३ -
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३