-
भारतमा देखिएको कोरोना भाइरसको नयाँ प्रकार भेरियन्टमा पनि कोरोना खोपले काम गरेको एक अध्ययनले देखाएको छ । भारत र बेलायती वैज्ञानिकको संयुक्त टोली गरेको अध्ययनमा उक्त भेरियन्टले खोपले शरीरमा विकास गरेको एन्टिबडीलाई छलेर संक्रमित भने बनाउन सक्ने पाइएको छ ।
अध्ययनका शोधकर्ता डा. अनुराग अग्रवालले अध्ययनको क्रममा यो भेरियन्टले आक्रमण गर्दा एन्टिबडीको बचाउने क्षमतामा कमी आएको पाईएको तर यो प्रभावहीन भने नभएको जानकारी दिएका छन । खोप लगाएका मानिसमा कोरोनाको संक्रमण देखिए पनि कसैमा पनि कोरोनाको गम्भीर लक्षण न देखिएको अध्ययनमा देखिएको बताईएको छ । दिल्लीस्थित एक अस्पतालमा कोरोनाबाट संक्रमित भएका र खोप लगाएका ३३ स्वास्थ्यकर्मीमा खोपको प्रभावकारीता अध्ययन गरिएको बताईएको छ ।
News Desk 0 response बुधबार, बैशाख २९, २०७८
सम्बन्धित शीर्षकहरु
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३