-
भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या ४ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ४ लाख १ हजार ३ सय बढीमा संक्रमण पुष्टि भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतको महाराष्ट्रमा सबैभन्दा धेरै संक्रमित भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार भारतको नयाँ दिल्लीमा अक्सिजन अभावका कारण आज बिहान मात्रै १४ जनाको मृत्यु भएको छ ।
भारत विश्वमै कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको छ । भारतमा कोरोना संक्रमितको संख्या २ करोड १८ लाख ८६ हजार ६ सय बढी पुगेको छ । भारतमा दैनिक रुपमा संक्रमणबाट हुने मृत्युदरसमेत बढिरहेको छ । पछिल्लो विवरण अनुसार भारतमा मृतकको संख्या २ लाख ३८ हजार २ सय नाघेको छ ।
News Desk 0 response शनिबार, बैशाख २५, २०७८
सम्बन्धित शीर्षकहरु
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३