-
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सरकारले प्रतिशोध साध्ने संस्था बनाएको आरोप लगाएका छन । शनिबार पार्टी संसदीय दलको बैठकमा सभापति देउवाले मनपरी ढंगले अध्यादेश ल्याएर सरकार विपक्षीप्रति प्रतिशोध साध्ने मनसायका साथ अघि बढेको बताए । रिक्त उपसभामुख पदको निर्वाचन नगराईकन सरकारले संबैधानिक प्रक्रिया नै अपुरो राखेको उनको भनाई थियो ।
सभापति देउवाले विरोधीलाई दुःख दिनका लागि सरकारले मनपरि किसिमले अध्यादेश ल्याएको बताएका छन । सरकारले ब्लाकमेल गर्ने संस्थाको रुपमा अख्तियारलाई स्थापना गरेको आरोप समेत देउबाले लगाए । संसदीय दलको बैठकले ओलीले प्रधानमन्त्रीका लागि मागेको विश्वासको मत नदिने र अरु दललाई पनि विश्वासको प्रस्तावको विपक्षमा उभिन आग्रह गर्ने निर्णय पनि गरेको छ ।
News Desk 0 response शनिबार, बैशाख २५, २०७८
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३