-
विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले कोरोनाविरुद्धको खोप उत्पादन बढाउन प्रतिलिपि अधिकारको नियम हटाउनुपर्ने धारणा राखेको छ । संगठनका प्रमुख टेड्रोस एड्हानोम घेब्रेयेससले खोप उत्पादन तीव्र पार्न प्रतिलिपि अधिकारको नियम हटाउनुपर्ने बताएका हुन्न् ।
यसो भयो भने धेरै देशमा खोप उत्पादन गर्न सकिनुका साथै मूल्य पनि सस्तो पर्ने घेब्रेयससको भनाइ छ । खोप उत्पादनसँग जोडिएको प्रतिलिपि अधिकारको नियम हटाउनका लागि भारत र दक्षिण अफ्रिकाले गरेको प्रस्तावको स्वागत गर्दै उनले अरू देशले पनि यसलाई समर्थन गर्ने विश्वास व्यक्त गरे ।
भर्चुअल पत्रकार सम्मेलनमा बोल्दै घेब्रेयससले कोरोना महामारीसँग लड्नका लागि संगठनलाई थप १९ अर्ब डलर बजेट तत्काल आवश्यक रहेको पनि बताएका छन् । विश्वका सबै युवा समूहलाई खोप उपलब्ध गराउन संगठनलाई यो बजेट आवश्यक रहेको उनको भनाई छ। आगामी वर्ष ३५ देखि ४५ अर्ब डलरसम्म बजेट आवश्यक पर्नसक्ने उनको अनुमान छ। घेब्रेयससले जी सेभेनमा आवद्ध देशहरूले यो महत्वपूर्ण कामको नेतृत्व गर्नसक्ने भन्दै बजेट व्यवस्थामा सहयोग गर्न पनि आग्रह गरेका बीबीसीमा खबर छ ।
News Desk 0 response मङ्लबार, बैशाख २१, २०७८
सम्बन्धित शीर्षकहरु
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३





