-
गुजरात पुलिसले शनिबार नक्कली रेम्डेसिभिर औषधि बनाउँने गिरोहका ७ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई मोरबी, अहमदावाद र सुरतबाट पक्राउ गरिएको हो । प्रहरीले उनीहरुको साथबाट ६० हजार थान खाली सिसी, ३० हजार सिसी नक्कली स्टिकर र ९० लाख नगद रुपैयाँ पनि बरामद गरेको छ । नक्कली रेम्डेसिभिर बिक्री गरेर उनीहरुले उक्त रुपैयाँ जम्मा गरेका थिए ।
भारतमा कोरोनाका बिरामीका लागि प्रयोग हुने रेम्डेसिभिरको अभावको मौका पारी उनीहरुले नक्कली औषधि निर्माण गरिरहेका थिए । मोरबी प्रहरीले ती मध्ये दुई जनालाई कालोबजारीमा नक्कली औषधि बेच्दाबेच्दै पक्राउ गरेको थियो । उच्च मुल्यमा उनीहरुले उक्त औषधिको कालो बजारी गरिरहेका थिए । उनीहरुका साथबाट ४१ नक्कली इन्जेक्सन र २ लाख रुपैयाँ समेत प्रहरीले बरामद गरेको छ ।
News Desk 0 response आइतवार, बैशाख १९, २०७८
सम्बन्धित शीर्षकहरु
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३