-
इजरायलमा पर्व मनाउन भेला भएकाहरुबीच भागदौड मच्चिंदा कम्तिमा ४५ जनाको मृत्यु भएको छ । दुर्घटना १ सय ५० जना भन्दा बढी घाइते भएका छन् । उत्तरी इजरायलस्थित माउन्ट मेरोनमा यहुदी समुदायले पर्व मनाइरहेको बेला भागदौड मच्चिएको हो ।
यहुदीहरुले हरेक वर्ष मनाउने सो पर्व गत वर्ष कोरोना भाइरस संक्रमणका कारण रोकिएको थियो । यस वर्ष भने पर्व मनाउन ठूलो संख्यामा मानिसहरु भेला भएका बेला भागडदौड मच्चिएको हो । यसैबीच प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले घटना प्रति दुःख व्यक्त गर्दै इजरायल माथि नै ठूलो आपत आइलागेको बताएका छन । उनले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घटनाको सुक्ष्म अनुसन्धान गरिने प्रतिबद्धता समेत जनाएका छन ।
News Desk 0 response शुक्रबार, बैशाख १७, २०७८
सम्बन्धित शीर्षकहरु
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३