-
भारतको असाममा आज बिहान शक्तिशाली भूकम्प गएको छ । भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार बिहान ७ बजेर ५५ मा ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्प गएका क्षेत्रमा ठूलो क्षति भएको खबर आइरहेको भएपनि यकिन विवरण अझै आइसकेको छैन । भारतको गुवाहटी र तेजपुरमा भूकम्पको ठूलो झट्का महसुस गरिएको थियो ।
भूकम्पको केन्द्रबिन्दु असामको तेजपुरबाट ४५ किलोमिटर पश्चिममा रहेको बताइएको छ । असाममा भूकम्प जाँदा त्यसको धक्का नेपालको पूर्वी क्षेत्रमा पनि महसुस गरिएको छ ।
News Desk 0 response बुधबार, बैशाख १५, २०७८
सम्बन्धित शीर्षकहरु
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३





