-
गोरखाको ऐतिहासिक तथा पुरातात्विक गोरखकाली, गोरखनाथ संगै मनकामना मन्दिर बन्द
गोरखा – कोरोना कहर संगै जिल्ला भित्र रहेको ऐतिहासिक तथा पुरातात्विक महत्वका गोरखकाली, गोरखनाथ सहित मनकामना मन्दिर समेत बन्द गरिएको छ ।पछिल्लो समय मठ मन्दिरमा आउजाउ गर्ने भिड नै बढेको सोही कारण कोरोना संक्रमण दर उच्च हुन सक्ने भन्दै डिसिसीएमसीको बैठकले जिल्ला भित्रको सबै प्रकारको मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च लगाएत धार्मिक तिर्थ स्थल बैशाख महिना भरीकोलागि बन्द गरिएको हो ।
एक साता भित्रै जिल्ला भित्र २ जनाको मृत्यु र ७ जना कोरोना संक्रमित देखिन थाले पछि डिसिसीएमसीको मङ्गलबारको बैठकले मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च लगाएत धार्मिक स्थलमा स्वास्थ्य मापदण्ड पालना गर्ने गरी गरिने नृत्य पुजा, ध्यान र प्रार्थना बाहेक सम्पूण पूजाआजा ०७८ साल बैशाख मसान्त सम्म बन्द गर्ने भन्ने निर्णय भएको अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।यो निर्णय संगै अब आज (बुधबार) देखी जिल्ला भित्र रहेका कुनै पनि मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चहरुमा नित्य पूजा तथा ध्यान र प्रार्थना गर्न बाहेक धेरै संख्यामा मानिसहरु जम्मा भएर कुनै पनि काम गर्न पाईने छैन । पछिल्लो समय जिल्लाको यी ३ वटा मन्दिरमा दैनिक जसो ५ हजार भन्दा बढी तिर्थयात्री तथा भत्तजनहरुले पूजापाठ गर्दै आएका थिए ।
News Desk 0 response बुधबार, बैशाख ८, २०७८
-
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३ -
मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान
शुक्रबार, बैशाख ४, २०८३ -
किशान कल्याण सहकारीद्वारा ३९ जेष्ठ मातालाई सम्मान
बिहिबार, बैशाख ३, २०८३ -
झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा
बिहिबार, बैशाख ३, २०८३

सोमवार, बैशाख ७, २०८३