-
नेकपा एमालेका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी ओलीको पदमा टाँसिरहने वानीले एमाले कमजोर हुँदै गएको वताएका छन् । एमाले नेपाल पक्षीय प्रेस चौतारीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भुसालले प्रधानमन्त्री ओलीकै कारण एउटै कमिटीमा रहेर अन्तरसंघर्ष गर्ने अवस्था नभएपछि आफूहरुले पार्टीभित्र समानान्तर कमिटीको अभ्यास गरेको स्पष्ट पारेका हुन् ।
उनले नेपालको राजनीतिमा ओली र जसपा अध्यक्ष महन्त ठाकुर सबैभन्दा असंगतिला पात्र भएको आरोप समेत लगाए । संसदमा वामपन्थीको बहुमत हुदाहुँदै पार्टीका नेतालाई लखेटेर ओलीले महन्थहरुसँग गठबन्धन गर्न खोज्नु गलत भएको उनको भनाइ छ ।
नेता भुसालले ओलीले कुर्सीको अहङ्कार त्यागे वाम गठबन्धन अझै सम्भव रहेको दाबी गरे । उनले ओलीले बिगारेको राजनीतिलाई आफूहरूले सही ठाउँमा ल्याउन चाहेको जिकीर समेत गरे ।
News Desk 0 response बिहिबार, बैशाख २, २०७८
-
इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३

बुधबार, अशोज ७, २०८३