-
चिनियाँ कम्पनी जेडटीईले आउँदो अप्रिल १५ ९वैशाख २० मा एक्सन ३० सिरिज सार्वजनिक गर्ने भएको छ । यो सिरिजअन्तर्गत एक्सन ३० प्रो र एक्सन ३० अल्ट्रा मोडल समावेश हुने जनाइएको छ ।
यी दुवै फोनमा तीनवटा ६४ मेगापिक्सेलका क्यामेरा ९प्राइमेरी, अल्ट्रावाइड र पोट्रेट० क्यामेरा रहेको छ । त्यस्तै पेरिस्कोप लेन्सअन्तर्गत ८ मेगापिक्सेलको सेन्सर प्रयोग गरिएको छ ।त्यस्तै फोनमा ५५ वाटको चार्जर पनि हुने खुलासा भएको छ । एक्सन ३० अघि जेडटीई कम्पनीले पूर्ववर्ति फोन एक्सन २० फाइभजी सार्वजनिक गरेको थियो ।एक्जन ३० सिरिजबारे विस्तृत विवरण कम्पनीले दिएको छैन । तर एक्सनको फ्ल्यागशिपमा स्नापड्रागन ८८८ चिपसेट हुने अपेक्षा गरिएको छ ।
News Desk 0 response शुक्रबार, चैत्र २७, २०७७
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३