-
फेसबुक र गूगलले मिलेर दक्षिण पूर्वी एसिया र अमेरिकालाई जोड्ने समुद्र भित्रै केबल विछ्याउने भएका छन् । यसले सिङगापुर, इन्डोनेसिया र उत्तर अमेरिकालाई जोड्ने छ ।
फेसबुकका अनुसार फेसबुकले दुई ओटा केबललाई गूगलसँग मिलेर ती क्षेत्रहरुमा इन्टरनेटको क्षमता विकास गर्ने प्रोजेक्टको निर्माण गर्न खोजिरहेको छ ।केबलहरुको नाम ईको र बाईफ्रोस्ट रहेको छ । यो जाभा समुद्रको भित्र बनाइने भएको छ ।यो प्रोजेक्टमा कति लगानी भएको छ त्यो बारे फेसबुकले खुलाएको छैन् ।केबलले इन्डोनेसियाका प्रमुख सहरहरु जोड्ने छ । ती क्षेत्रहरुमा इन्टरनेटको क्षमता बढ्दै जाने जनाइएको छ ।
News Desk 0 response मङ्लबार, चैत्र १७, २०७७
-
इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३

बुधबार, अशोज ७, २०८३