-
प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा महासचिव नेत्रविक्रम चन्दबीच भेटवार्ता भएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा करिब एक घण्टा भएको छलफलमा चन्दले तीन बुँदे सहमतिमा उल्लेखित बन्दी रिहाइबारे जिज्ञासा राखेका थिए ।
नेकपाका केन्द्रीय सदस्य एवम् वार्ता टोलीका सदस्य उदयबहादुर चलाउनले बन्दी रिहाइ र तीन बुँदे सहमतिको कार्यान्वयनबारे प्रधानमन्त्रीसँग जिज्ञासा राखेको बताए । दिउँसो १२ बजे भएको भेटावर्तामा चन्दसहित खड्गबहादुर विश्वकर्मा र चलाउने सहभागी थिए । फागुनमा २१ गते भएको सहमति अनुसार बन्दी रिहाइ कार्यान्वयन शुरू भइसकेको र प्रक्रिया अनुसार केही समय लाग्ने प्रधानमन्त्रीले जानकारी दिएको चलाउनेले जानकारी दिए । उनले आफ्ना एक सय ४८ जना नेता÷कार्यकर्ता अझै जेलमै रहेको बताएका छन् ।
News Desk 0 response सोमवार, चैत्र ९, २०७७
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३

बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३