-
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसंग आफूले विद्रोहको झण्डा उचालेको बताउनुभएको छ ।
आइतबार काठमाडौमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले पार्टी भित्र विधि र पद्धती बचाउन नेकपा भित्र आफुले विद्रोह गरेको बताउनुभएको हो । उहाले अहिलेको व्यवस्था मन नपाउनेहरुले संविधान, संघीयता र समानुपातिक समावेशिता मास्ने पात्र केपी शर्मा ओली भएको आरोप लगाउनुभयो ।
प्रधानमन्त्री केपी ओली पहाडिया उच्च जातीय अहंकारवादको प्रतिनिधि, विदेशीका अगाडि राम्रै लम्पसार पर्ने पात्र भएको आरोप लगाउदै अध्यक्ष प्रचण्डले केपी ओली विदेशीले हुर्काएको पात्र भएको जिकिर गर्नुभयो । संविधानको रक्षा गर्ने, समानुपातिक समावेशी व्यवस्था जोगाउने पक्ष आफूसधै लागि रहेको अध्यक्ष प्रचण्डको भनाई छ ।
News Desk 0 response आइतवार, चैत्र ८, २०७७
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३

बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३