-
इटहरी । ब्वाइज फुटबल क्लब इटहरीको आयोजनामा इटहरी दशै तिहार महोत्सव २०८२ संचालन भइरहेको छ ।
जनता मावि इटहरी ९ को खेल मैदानमा चाडपर्वको समयलाई लक्षित गरी सुनसरीको इटहरीमा सञ्चालन भई रहेको छ ।
महोत्सवमा हाल सम्म २०हजार बढीले अवलोकन गरिसकेको जनाइएको छ ।
ब्वाइज फुटबल क्लब र मुन भेन्चर्सको आयोजनामा यही असोज १५ गते देखी कात्तिक ४ गते सम्म संचालन हने महोत्सवमा हाल सम्म २० हजारले अवलोकन गरिसकेको मुन भेन्चर्सका अध्यक्ष कपिल गुरुगंले जानकारी दिए ।
आगामी कात्तिक ४ गते सम्म सञ्चालन हुने गरी इटहरी उपमहानगरपालिका वडा नम्बर ९मा रहेको जनता माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन भई रहेको इटहरी दशै तिहार महोत्सवमा विशेष गरी बालबालिकाको मनोरञ्जनका साधनहरु रोटेपीगं, ड्रागन रेल , ब्रेक डान्स , मिक्की माउस , झुला लगायतका मानोरञ्जनका सामाग्रीहरु रहेका छन भने विभिन्न स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति दिइरहेका छन ।
सांस्कृतिक कार्यक्रममा उल्लेखनिय संख्यामा दर्शकहरु आइरहेको र आगामी दिनमा यादव शंकर, जेम्सी,लिल झोला, सुदन राई एण्ड द बैण्ड र मन्त्र बैण्ड लगायतका कलाकारहरुको प्रस्तुति रहेरने समेत आयोजकले जनाएको छ ।
News Desk 0 response सोमवार, अशोज २७, २०८२
स्थानिय प्रतिभाको साथमा राष्ट्रिय स्तरका कलाकारको उपस्थिति रहने यो कार्यक्रमले तिहारको उल्लासमै थप रंग थप्ने अपेक्षा गरिएको छ ।
सांस्कृतिक कार्यक्रमको माध्यमबाट स्थानीय युवाहरूमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाले जानकारी दिएको छ ।
महोत्सवमा गायिका रचना रिमाल, दोहोरी तथा लोक गायिका ज्योती मगर लगायतको प्रस्तुती गरि सकेका छन ।
-
सेक्रेड हार्ट कलेजमा ४ वर्षे बीबीए कार्यक्रम सुरु
सोमवार, भदौ ८, २०८३ -
इटहरीमा विश्व बन्धुत्व रक्तदान महाअभियान, २३९ पिन्ट रगत संकलन
आइतवार, भदौ ७, २०८३ -
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३

सोमवार, भदौ ८, २०८३