-
काठमाडौं । माइतीघरमा प्रदर्शन गर्न खोज्ने क्रममा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा डा. निकोलस भुसाल र सञ्जीव दाहाल सहित तीन जना रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले कुनै पनि समूह वा व्यक्तिलाई प्रदर्शनका लागि अनुमति नदिएको अवस्थामा उनीहरू प्रदर्शन गर्न भन्दै माइतीघर पुगेपछि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
जेन–जी आन्दोलनसँग सम्बन्धित विभिन्न समूहहरूले माइतीघरमा प्रदर्शनको तयारी गर्दै पुगेका थिए। त्यसपछि प्रहरीले माइतीघरदेखि नयाँ बानेश्वर क्षेत्रसम्म सुरक्षा व्यवस्था कडा पारेको छ।
अहिले उक्त क्षेत्रमा बाक्लो मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।
News Desk 0 response बिहिबार, अशोज २३, २०८२
प्रहरीले स्थिति नियन्त्रणमा रहेको र सार्वजनिक शान्ति सुरक्षा कायम राख्नका लागि आवश्यक कदम चालिएको जनाएको छ।
सम्बन्धित शीर्षकहरु
-
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३

मङ्लबार, भदौ ३०, २०८३