-
जनकपुरधाम । लुटपाटमा संलग्न एक भारतीय नागरिकलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । बुधबार मधुवनी देवधा–८ का २३ वर्षीय विजय मुखियालाई धनुषा प्रहरीले नियन्त्रणमा लिइएको हो । जनकनन्दनी गाउँपालिका १ का अजय कुमार गोइतको नगद दुई लाख १६ हजार, १२ लाख १० हजारको चेक र आइफोन १६ लुटपाट गरेको आरोप छ ।
गोइत बैंकमा पैसा जम्मा गर्न जाने बेला बाटो छेकी मुखियाले पेस्तोल देखाई लुटपाट गरेको प्रहरी अनुसन्धानले देखाएको छ । मुखिया पेशेवर लुटेरा रहेको धनुषाको एसपी नरहरि रेग्मीले बताए ।
‘भारतमा पनि मुखियमाथि ९/१० वटा मुद्दा रहेको छ,’ एसपीले भने, ‘भारतमा लुटपाट गरेर नेपाल लुक्छ्न् । नेपालमा गरेर भारत लुक्छन् ।’ उनीमाथि जिल्ला अदालत धनुषाबाट ५ दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।
News Desk 0 response बुधबार, असार ३२, २०८२
सम्बन्धित शीर्षकहरु
-
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३ -
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३
-
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३ -
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३
-
इटहरीमा पर्यटन प्रवर्द्धनबारे अन्तरक्रिया, होमस्टे र स्थानीय संस्कृतिमा जोड
शुक्रबार, असार ५, २०८३ -
महिला उद्यमशीलता बढाउँदै सेभ द अर्थ, रामधुनीमा उत्पादन प्रदर्शनी