-
इटहरी । सामाजिक उत्तरदायित्व र सडक सुरक्षाको चेतनालाई केन्द्रमा राख्दै नेपाल तरुण दल सुनसरी क्षेत्र नं २ (क) को आयोजनामा तथा बुल्स एलेभेन क्लब, इटहरीको सहकार्यमा तरहरा–इटहरी सडक खण्डमा सरसफाइ अभियान सम्पन्न गरेको छ ।
सडक छेउमा रोपिएका विरुवाहरूमा लामो झार पलाएर दृश्य अवरोध सिर्जना हुन थालेपछि सम्भावित दुर्घटनाको जोखिम न्युनिकरण गर्न तरुण दलका युवाहरूको नेतृत्वमा सरसफाइ गरिएको हो ।
उनीहरूले सडकको विचमा रहेको झार हटाइ बोट बिरुवाहरू खुला रूपमा देखिने गरी सरसफाइ गरेका हुन ।
बुल्स एलेभेन क्लबका उपाध्यक्ष रामु राईले सडक छेउमा पलाएको झारले दुर्घटनाको जोखिम न्युनिकरणका लागी सरसफाइ गरिएको बताए ।
कार्यक्रमका प्रमुख संयोजक तथा नेपाल तरुण दल सुनसरी क्षेत्र नं २ (क) का सभापति राजा विष्टले युवाहरूको सक्रियता र नेतृत्व क्षमतालाई उजागर गर्दै समाज परिवर्तनका लागि तरुण दलका युवाहरू व्यवहारिक काम मार्फत जनताको घर आँगनमा सन्देश पु¥याउन युवालाई राजनीति, सामाजिक सेवा र जिम्मेवार नागरिकको भूमिकामा एक साथ अघि बढ्नु पर्ने वश्यकतामा जोड दिदे आगामी दिनमा यस्ता सरसफाइ र जनचेतना मूलक अभियानलाई नगरको अन्य क्षेत्र सम्म विस्तार गरिने प्रतिबद्धता व्यक्त गरे ।

सामाजिक सेवा र नागरिक चेतनाको संयोजनका रूपमा अगाडि बढाइएको यो अभियानले युवाहरूको सकारात्मक भूमिकालाई उदाहरणीय कार्य भएको छ ।
News Desk 0 response बुधबार, असार २५, २०८२
बुल्स एलेभेन क्लबले इटहरीलाई सफा सुन्दर नगर बनाउन निरन्तर सरसफाई अभियान संचालन गर्दै आएको छ ।
-
निवृत्त कर्मचारीको अवलोकन भ्रमण: आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड
बिहिबार, बैशाख १७, २०८३ -
तिनजुरे पाथीभरामा छायांकन गरिएको “दिल बसिगो” दर्शकमाझ नयाँ गीत सार्वजनिक
मङ्लबार, बैशाख १५, २०८३ -
लायन्स क्लब इटहरी स्मार्टसिटीद्वारा घर तथा शौचालय निर्माण गरी हस्तान्तरण
मङ्लबार, बैशाख १५, २०८३ -
लेडी जेसीजको सक्रियता: माया घरमा स्वास्थ्य शिविर
सोमवार, बैशाख १४, २०८३ -
मनोसामाजिक सहयोग सम्बन्धी दुई दिने अभिमुखिकरण तालिम सम्पन्न
शनिबार, बैशाख १२, २०८३

बिहिबार, बैशाख १७, २०८३