-
इटहरी । रक्तदान जीवनदान“ भन्ने नाराका साथ सुनसरी वैदेशिक रोजगार हकहित संघ इटहरीले आयोजना गरेको रक्तदान कार्यक्रममा ५३ पिन्ट रगत संकलन भएको छ ।
इलाका प्रहरी कार्यालय छउमा भएको रक्तदान कार्यक्रममा विभिन्न संघ,सस्थाका पदाधिकारीहरुले रक्तदान गरेका थिए ।
संघका अध्यक्ष चन्द्रमान तामाङले रक्तदान कार्यक्रमको उद्देश्य समाजमा रगत अभावका कारण कुनै पनि व्यक्तिले जीवन गुमाउनु नपरोस् भनेर यो कार्यक्रम आयोजना गरेको बताए ।
News Desk 0 response शुक्रबार, जेष्ठ ३०, २०८२
उनले भने, “रक्तदान जस्तो मानवीय कार्यमा समाजका सबै तहबाट सहयोगको अपेक्षा गरेका हुन्छन तेसइलाई मध्यनजर गर्दै सामाजिक उत्तरदायित्व वहन गर्र्दै रक्तदान कार्यक्रमलाई प्रत्यक वर्ष निरन्तरता दिने पनी बताए ।
कार्यक्रममा सहभागी भई सहयोग गर्ने व्यक्तिहरू तथा रक्तदाताहरुलाई कदर–पत्र प्रदान गरी सम्मान गरिएको छ ।
कार्यक्रम संघका अध्यक्ष चन्द्रमान तामाङको अध्यक्षता तथा भगवती दल गणका गणपती प्रमुख सेनानी राजन भुजुको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बुल्स एलेभेन क्लबका उपाध्यक्ष रामु राई तथा विभिन्न संघ,सस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





