-
रामधुनी । एकीकृत सामुदायिक विकास कार्यक्रममा आवद्ध भएपछि सुनसरीको रामधुनीका महिलाहरुले हासिल गरेको सफलताको कथाहरु सुनाएका छन ।
इटिसी नेपाल काठमाडौंको सहयोगमा सेभ द अर्थ सुनसरीले रामधुनी नगरपालिकाको विभिन्न चार वटा वडामा सञ्चालन गरेको एकीकृत सामुदायिक विकास कार्यक्रम अन्तरगत महिला सशक्तिकरण कार्यक्रममा आवद्ध महिलाहरुले कार्यक्रममा आवद्ध भएपछि हासिल गरेको सफलताको कथा वाचन गरेका हुन ।
विगत चार वर्ष देखि सेभ द अर्थले सञ्चालन गरिरहेको एकीकृत सामुदायिक विकास कार्यक्रम अन्तरगत महिला सशक्तिकरणका लागि सञ्चालित ४४ समुहमा आवद्ध महिलाहरुको सहभागितामा सफलताको कथा वाचन कार्यक्रम राखिएको एकीकृत सामुदायिक विकास कार्यक्रम रामधुनीका प्रमुख हरिनारायण चौधरीले जानकारी दिए ।
सफलताको कथामा महिलाहरुले एकीकृत सामुदायिक विकास कार्यक्रममा आवद्ध भएपछि हासिल गरेको सफलताको कथाहरु समेटेर प्रस्तुत गरेको समेत चौधरीले वताए ।
News Desk 0 response मङ्लबार, जेष्ठ २७, २०८२
महिला सशक्तिकरण कार्यक्रम अन्तरगत समुह वनाएर महिलाहरुलाई विउ पुँजी उपलव्ध गराएर पशुपालन , व्यापार , सिलाईकटाई आदीमा सहभागिता गराइएको छ ।
विउ पुँजीको सदुपयोग गर्दै समुहमा आवद्ध महिलाहरुले आयआर्जन गर्न सफल हुन थालेका छन ।
सेभ द अर्थ सुनसरीका अध्यक्ष पुष्प भट्टराईको अध्यक्षतामा रामधुनी नगरपालिकाको झुम्कामा रहेको थारु महिला उत्थानको सभाहलमा भएको सफलताका कथा वाचन कार्यक्रममा समाज शास्त्रका अध्यापक विकास कार्की , इटिसी नेपालका कार्यक्रम अधिकृत आकास शाह लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।
सम्बन्धित शीर्षकहरु
-
प्रिमियम डिजाइन र नयाँ फिचरसहित गोवन क्लासिक ३५० सार्वजनिक
बुधबार, बैशाख २, २०८३ -
अहमदिया संघ नेपालद्वारा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
बुधबार, बैशाख २, २०८३ -
इन्टरनेट सेवा प्रदायकका लागि बाल यौन दुरुपयोग रोकथामसम्बन्धी अन्तरक्रिया सम्पन्न
आइतवार, चैत्र २९, २०८२ -
एपाक आईपीभी–६ काउन्सिल बैठक सम्पन्न, डिजिटल पूर्वाधार सुदृढीकरणमा नयाँ गति
आइतवार, चैत्र २९, २०८२

हिल भ्यु एकेडेमीको १७औँ अभिभावक दिवस,पुरस्कार वितरण र नतिजा प्रकाशन कार्यक्रम सम्पन्न
आइतवार, चैत्र २९, २०८२ -
एपाक आईपीभी–६ काउन्सिल बैठक सम्पन्न, डिजिटल पूर्वाधार सुदृढीकरणमा नयाँ गति
आइतवार, चैत्र २९, २०८२ -
अहमदिया संघ नेपालद्वारा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
बुधबार, बैशाख २, २०८३