-
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भरतपुर महानगरपालिकाको प्रमुखमा आफ्नो पार्टीको दाबी रहेको बताएका छन् । भरतपुर बिमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले कांगेसले गठबन्धन हुनेबारे निर्णय गरिसकेको र भोलि गठबन्धनको बैठक बस्ने जानकारी पनि दिए । विगत ४ बर्षमा गरेको काम र आउनसक्ने नतिजाबारे गहन अध्यययन गर्ने र त्यसकै आधारमा टिकट पाउने नपाउने सहमति हुने उनको भनाइ छ ।
अध्यक्ष दाहालले माओबादीले गत निर्वाचनमा जितेका पालिकाहरुमा विकास राम्रो भएको र यसपटक माओवादीको भोट पनि बृद्धि हुने दावी गरे । नारायणी नदीको तटबन्धको शिलान्यास लगायतका कार्यक्रमका लागि दाहाल बुधबार दिनभर चितवनमा रहने छन् ।
News Desk 0 response बुधबार, चैत्र १६, २०७८
-
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३ -
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३