• जिल्ला प्रहरी कार्यालय बाँकेले आज दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित ४ जनालाई पक्राउ गरेको छ । दुर्लभ वन्यजन्तु रेडपाण्डाको २ थान छाला सहित डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ३ का हर्क बहादुर वि.क.र विवेक वोहरा, वडा नम्बर ११ का रामकृष्ण शाही र ठुलोभेरी १ का सुकराम वि.क.लाई पक्राउ गरिएको हो ।

    बाँके प्रहरीले तिन किलो चरेस सहित कालिकोट खाँडाचक्र ९ का प्रविन विष्ट र वडा नम्बर ७ का राज बहादुर कार्की पनि पक्राउ गरेको छ ।

4565