• प्युठानबाट दाङको घोराही आउँदै गरेको बस शनिबार बिहान प्युठानको माण्डवी गाउँपालिका–२ नजिकै दुर्घटना हुँदा एक जना बालकको मुत्यु भएको छ भने २२ जना घाइते भएका छन ।

    मुत्यु हुनेमा दाङको घोराही–३ का १ वर्षीय बालक अंशु परियार रहेको प्रहरीले जनाएको छ । घाइते सबैको दाङ स्थित राप्ती स्वाथ्य विज्ञान प्रतिष्ठानमा उपचार भएको थियो । घाइते सबैको अवस्था सामान्य छ ।

4565