-
ललितपुरको पुल्चोकमा रहेको करिव २०८ वर्ष पुरानो ऐतिहासिक सम्पदा समय फल्चा पाटीको पुनर्निर्माण गरिएको छ । २०६५ सालमा सर्वोच्च अदालतले पुनर्निर्माणको काम गर्न आदेश दिँदा पनि बन्न नसकेको सो सम्पदाको पुनर्निर्माणको काम अहिले आएर सम्पन्न गरिएको ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए ।
पाटी नबनाउन माग गर्दै लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले जिल्ला अदालत पाटनमा मुद्धा हालेको थियो । मुद्दा परेसँगै पाटी नबन्ने होकी भन्ने पुल्चोकवासीले चिन्ता व्यक्त गरेका थिए । अन्तिममा उच्च अदालत पाटनले पाटी बनाउन पाउने गरी फैसला गरेपछि पुल्चोकका सम्पदाप्रेमी खुशी भएका थिए । सम्पदाको संरक्षण गर्ने विषयलाई मुद्धा मामिला बनाइएकाले यसको पुनर्निर्माणको काममा ढिलाई हुन गएको ललितपुर महानगरपालिकाले जनाएको छ ।
News Desk 0 response शनिबार, चैत्र ५, २०७८
-
इटहरीमा ‘वेदा एकेडेमी’ सुरु, अटिजम भएका बालबालिकाका लागि विशेष शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
इटहरीमा २५७०औं बुद्ध जयन्ती: शान्ति र एकताको सन्देशसहित भव्य र्याली सम्पन्न
शुक्रबार, बैशाख १८, २०८३ -
निवृत्त कर्मचारीको अवलोकन भ्रमण: आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड
बिहिबार, बैशाख १७, २०८३ -
तिनजुरे पाथीभरामा छायांकन गरिएको “दिल बसिगो” दर्शकमाझ नयाँ गीत सार्वजनिक
मङ्लबार, बैशाख १५, २०८३ -
लायन्स क्लब इटहरी स्मार्टसिटीद्वारा घर तथा शौचालय निर्माण गरी हस्तान्तरण
मङ्लबार, बैशाख १५, २०८३