-
मोरङ रंगेली नगरपालिका ५ आँपगाछीमा आगलागी हुदा एउटा घर जलेर नष्ट भएको छ । दिगम्बर मण्डलको घरमाको २ तले ५ कोठे घरमा आगलागी भएको हो । बिधुत सट भई आगोलागी भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । आगो लागी हुदा घर पुर्ण रुपमा जलेर क्षति भएको छ।
घर धनिको अनुसार नगद पाँच लाख रुपैयाँ , १६ तोला सुन, ५० तोला चाँदी, अन्नपात, लत्ता कपडा, भाडावर्तन ३८ लाख ६० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगो नियन्त्रणका लागि नेपाल प्रहरी , रंगेली को दमकल, कानेपोखरीको दमल ,ससस्त्र प्रहरी र स्थानिय को सहयोगमा उक्त आगो नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय रंगेली का प्रहरी निरिक्षक अनमोल खड्काले बताए ।
News Desk 0 response शुक्रबार, चैत्र ४, २०७८
-
इटहरीमा ‘वेदा एकेडेमी’ सुरु, अटिजम भएका बालबालिकाका लागि विशेष शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
इटहरीमा २५७०औं बुद्ध जयन्ती: शान्ति र एकताको सन्देशसहित भव्य र्याली सम्पन्न
शुक्रबार, बैशाख १८, २०८३ -
निवृत्त कर्मचारीको अवलोकन भ्रमण: आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड
बिहिबार, बैशाख १७, २०८३ -
तिनजुरे पाथीभरामा छायांकन गरिएको “दिल बसिगो” दर्शकमाझ नयाँ गीत सार्वजनिक
मङ्लबार, बैशाख १५, २०८३ -
लायन्स क्लब इटहरी स्मार्टसिटीद्वारा घर तथा शौचालय निर्माण गरी हस्तान्तरण
मङ्लबार, बैशाख १५, २०८३