-
सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले यथास्थितिमा एमसीसी संसदमा टेबुल भए विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । ्बुधबार सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले सरकारले एमसीसी परियोजना संशोधन नगरी संसदमा पेश गरे त्यसको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । माओवादीले एमसीसी परियोजनालाई संशोधन र परिमार्जन नगरी यथास्थितिमा संसदबाट पारित गर्न नसकिने निष्कर्ष निकालेको छ ।
राजनीतिक दलहरुबीच राष्ट्रिय सहमति नगरी एमसीसी अघि बढाउन नहुने माओवादीको भनाइ छ । सत्तारुढ दलको सहमतीबिना एमसीसी संसदबाट पारित भए गठबन्धन स्वत्ः तोडिने पनि प्रमुख सचेतक गुरुङले बताए ।
प्रवक्ता गुरुङले प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले सदन अवरुद्ध गरिरहेको अवस्थामा सदन सुचारु नभइकन कुनै पनि एजेण्डाहरु अगाडि बढ्न नसक्ने पनि स्पष्ट पारे ।
News Desk 0 response बुधबार, फाल्गुन ४, २०७८
-
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३ -
मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान
शुक्रबार, बैशाख ४, २०८३ -
किशान कल्याण सहकारीद्वारा ३९ जेष्ठ मातालाई सम्मान
बिहिबार, बैशाख ३, २०८३ -
झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा
बिहिबार, बैशाख ३, २०८३

सोमवार, बैशाख ७, २०८३