-
जापानले विद्यार्थी र व्यवसायीका लागि प्रवेश खुल्ला गर्ने तयारी थालेको छ । कोरोना संक्रमणलाई नियन्त्रण गर्न भन्दै लामो समयदेखि लगाउँदै आएको विदेशीहरुको प्रवेश प्रतिबन्ध खुला बनाउने तयारी उसले गरेको हो ।
लामो समयदेखिको प्रवेश प्रतिबन्धलाई सरकारले चरणबद्ध रुपमा हटाउन लागेको जापानका सञ्चारमाध्यमले जनाएका छन । पहिलो चरणमा व्यावसायिक प्रयोजनले जापान प्रवेश गर्न चाहने विदेशी र बिद्यार्थीहमाथिको प्रतिबन्ध अर्को महिनादेखि हटाउने तयारी जापान सरकारको छ । जापान प्रवेशपछि आबश्यक पर्ने क्वारेन्टाइन नीतिलगायतका विषयमा जापान सरकारले छलफल गरिरहेको छ ।
News Desk 0 response शनिबार, माघ २९, २०७८
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३